KaryaVidhan

एकोद्दिष्ट श्राद्धको सामाग्री

Page 1 of 1

१. टपरी ११
२. दुना ५०
३. तिल
४. जौ
५. जनै ३ लगाउने खालका
६. सुपारी २
७. पानको पात २
८. सेतो कपडा
९. केसरी चन्दन
१०. कुश
११. सेतो पहेँलो फूल
१२. काँचो धागो
१३. धुप
१४. बाती
१५. कपुर
१६. तुलसीपत्र या मञ्जरी
घरमा ठीक पार्ने
पूजा थाली १, कर्मपात्र १, पञ्चपात्र, आचमनी २ सेट, तर्पणको आरी, अर्घ, करुवा, पानी चलाउने जग बाल्टी आदि, धुपौरो , दीयो १, खुद्रा पैसा, सिक्का, गोबर गहुँत, बालुवा
पञ्चामृत (दुध, दही घिउ, मह, सखर) नैवेद्य ( सेल, पुरी, बारा, फुलौरा, हलुवा आदि प्रचलनअनुसार) फलफूल आदित्यादि ।
सीधाको सामाग्री २ भाग