सत्यनारायण पूजामात्रको पूजा सामाग्री
१. टपरी ११
२. बोहोता १५
३. तिल, जौ, मौली धागो
४. जनै ५ लगाउने, सुपारी ५
५. मीठा पान २
६. रातो सेतो कपडा आधा मिटर
८. कुश, धुप, बाती, तेल, कपुर
९. रेखीको पीठो, धान
१०. केसरी चन्दन, अबिर, सिन्दुर, अष्टगन्ध चन्दन, श्रीखण्ड चन्दन
१०. लाजा, सस्र्यूँ, पञ्चरत्न, सप्तमृत्तिका, सर्वौषधि
११. विभिन्न जातको फूल, माला २, दूवो, आँप वर पीपलको पात
१२. सुकेको नरिवल २ पानी १
१३.नारायणलाई पिताम्बर वस्त्र (छाता जुत्ता, गञ्जी धोती आदि गच्छेअनुसार एकैमात्र भएपनि )
१४. लक्ष्मीलाई सौभाग्य सामाग्री (चुरा टीका, पोते, गाजल, ऐना, पफ्र्यूम, तेल, सारी चोलो आदि गच्छेअनुसार )
घरमा ठीक पार्ने
पूजा थाली १, कर्मपात्र १, पञ्चपात्र, आचमनी, अर्घ, करुवा, पानी चलाउने जग बाल्टी आदि, धुपौरो , दीयो १, कलश १, शंख घण्ट, खुद्रा पैसा, सिक्का, गोबर गहुँत
पञ्चामृत (दुध, दही घिउ, मह, सखर) नैवेद्य ( सेल, पुरी, हलुवा आदि प्रचलनअनुसार) फलफूल आदित्यादि । अपुङ्गो
पूर्णपात्र १ सीधाको सामाग्री १ भाग